काठमाडौ
पुष–२९ गते
काठमाडौमा नेकपा प्रचण्ड–नेपाल समूह द्धारा आयोजित एक बृहत् कार्यकता भेलालाई सम्बोधन गर्दै, प्रचण्डले भने – मैले देश निर्माण कार्यमा बाधा दिएको छु भने ओली सरकार प्रमाण दिनुहोस भन्दै ओली सरकारलाई चुनौती दिनुभएको हो ।
सरकारले प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको आन्दोलनले ठुलो तुफान ल्याउने बताउदै प्रचण्डले “ओलीको नौटकी र जोकर पन्ती तर्फ कोही जनताहरु न लाग्ने ” भनेको हुन ।
बारमबार पार्टी बैठक बस्दा अफु न बसने अनि हामीलाई भगौडा भन्ने अनि उहाँ चाही भगौडा नहुने हामी चाही हुने ? ओली सरकारमा अलि पनि लाज भन्ने शब्दहोला भने एक चोटी राम्रो सँग आइना देखन आग्रह गरे प्रचण्ड ।

