भारत (विहार) वैशाली
महुआ थाना को महुआ जंदाहा रोड को विच भरतपुर सिंघाडा मा आदालत जादै गरेको बेला बिहार को वैशाली जिल्लामा अपराधीहरले सिविल कोर्टको अधिवक्ता शिव रंजन झा उर्फ पप्पु झा लाई गोली हानी कारमै हत्या । उनको शव कारको सिट बेल्टमा झुडिण्एको अवस्थामा फेला भटियो ।
यस घटनाबाद हाजीपरका सबै अधिवक्ताहरुमा आक्रोश उत्पन्न भएको छ । घटनाको सुचना पाउने वित्तिकै ठुलो भीड जम्मा भयो । भिड जम्मा भएकामा एक जनाले प्रहरीलाई जानकारी गरेको थियो, जानकारी प्राप्त भए पसचात प्रहरी घटनास्थानमा पुगेको थियो । प्रहरीले भने यस विषय बारे अनुसन्धान भइरहेको छ तर कारण खुलेको छैन ।

