निर्वाचन आयोगमा सुर्य चिन्ह मैले रोजेको थिए :माधव नेपाल

कास्की
पुष–२८ गते
२०४८ सालमा पार्टीको जिम्मेवारी पाएपछि निवार्चन आयोगमा चुनावी चिन्ह सूर्य मैले (माधावकुमार नेपाल) रोजेको थिए । माधवकुमार नेपाल हाल नेकपाका अध्यक्ष पदमा रहेको छन ।
सूर्य चिन्हको लागि ओली कि दाहाल भन्ने कुरामा ठुलो बहस सुरु भएको छ तर पार्टीको बहुमतको आधारमा पनि आधिकारिक पार्टी आफुहरु नै भएको हुदा सुर्य चिन्ह आफ्नै हो भने ठोकुवा गर्नु भएको छ ।

मंगलबारको दिन पोखरामा आएका माधवकुमार नेपालले नेकपा पक्षका कार्यकर्ताको प्रदेश भेलालाई सम्बोधन गर्ने क्रमको विचमा माधवकुमार नेपालले सुर्य चिन्ह कसैले लिन मिल्दैन बताएका छन । यसको साथ उनले भने ओलीमा कम्युनिष्टहरुमा हुने भावना नै नरहेको कार्यक्रम विच बोलेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *