काठमाडौ
पुष–२७ गते
काठमाडौ प्रहरी परिसर टेकुले विन्दवासिनी म्युजिक प्रा.लि. का एक संचालकलाई हिरासतमा लिएको छ । प्रहरी फन्दामा परेकी कंम्पनीकी संचालिका लिना शर्मा रेग्मी रहेकी छिन ।

लिना शर्मालाई प्रहरीले उनको धुम्बाराही स्थित घरबाटै पक्राउ गरिएको, उनी माथी गायक प्रमोद खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा हिरासतमा लिएको काठमाडौ प्रहरी परिसरका डीएसपी प्रमेस विष्टले जनाएका हुन ।

