जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको निर्वाचनमा क–कसले उमेदवारी दिए

रोशन गुप्ता
बारा, ३१ जेष्ठ
जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको २४ औँ कार्यसमिति चयनका लागि असार १० गते चुनाव हुने निर्धारण गरेको छ । सो चुनावमा ५४ जना व्यवस्यीहरुले उमेदवारी दिएका छन भने उधोग तर्फबाट सचिव पदको लागि उमेदवारी दिएका मुकेश प्रसाद साह निर्विरोध निर्वाचित हुनुभएको छन ।


नगरउधोग वाणिज्यको मुख्य कार्यालय जितपुरमा असार १० गते विहान ८ बजे मददान सुरु हुनेछ । उमेदवारी दिएकाले उमेदवारी फिर्ता असार २ गते सम्म लिनमिल्नेछ भने निर्वाचनको प्रचार प्रसार ५ गते गर्न सक्नेछन । नगर उधोगमा दर्ता भएका सम्पुर्ण व्यसायीले असार ११ गने विहान ७ बजे देखि साझा ५ बजे सम्म मतदान गर्न पाउने छन भने मतगणना असार ११ गते हुनेछ । नगर उधोग को चुनाव बाट निर्वाचित प्रतिनिधिले असार १३ गते विहान १० बजे प्रमानपत्र पाउने छन भने शपथ ग्रहन गर्नुहुनेछ ।


जीतपुरसिमरा नगर उधोग वाणिज्य संघको निर्वाचनमा उमेदवारी दिएका उमेदवारहरु
वरिष्ट उपाध्यक्ष
अनिल कुमार साह
मनोज कुमार गुप्ता
ओम प्रकास कलवार
रामचन्द्र पौडेल
दिनेश प्रसाद कलावर

उपाध्यक्ष (वाणिज्य)
मोहन साह कलावर
अर्जुन लम्साल
संतोष कुमार गुप्ता
गजेन्द्र कुमार गुप्ता
रामायण प्रसाद साह

उपाध्यक्ष (उधोग)
दिपक गुप्ता
राजुराज गिरी
विजय कुमार साह

महा सचिव
अनिल कुमार तिवारी
प्रकास गिरी
अक्ष्मण अधिकारी

कोषाअध्यक्ष
अमर प्रसाद यादव
राम बाबु कलवार

सचिव (वाणिज्य)
रमेश प्रसाद खरेल
गिता कुमारी शर्मा
श्याम कुमारी बजगई
विष्णु प्रसाद अधिकारी

सचिव (उधोग)
मुकेश प्रसाद साह (निर्विरोध निर्वाचित भए)

सदस्य (वाणिज्य)
गंगाधर ढकाल
राजेन्द्र प्रसाद गौतम
रिता कँडेल
निलम कुमारी साह
अमृत बस्याल
प्रदिप कुमार
सन्तोष कुश्वाहा
तसौवर हुसेन
आशा कुमारी
प्रेम प्रसाद साह
अनिल कुमार विश्वकर्मा
मनोज साह कलवार
कृष्ण सिग्देल
राजु प्रसाद साह कलवार
कृष्ण प्रसाद लामिछाने
राम प्रसाद गौतम
रजनी अधिकारी
सावित्री गिरी

सदस्य (उधोग)
लक्ष्मण साह
मुकेश प्रसाद साह
राकेश कुमार गुप्ता
राजेश कुमार साह
सर्वन रौनियार पुरी
रेनुका गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *