रोशन गुप्ता
बारा, ०२ असार /
सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर रु ६ रुपैया ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाईमा प्रयोग हुने इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा ले ब्रिधिहुने भएको छ ।

नेपाल आयल निगमलाई हाल पेट्रोलमा प्रतिलिटरमा ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा यस सँगै हवाई इन्धनमा आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा भइरहेको निगमले बताएको छ ।



