जितपुरसिमरा नगर उधोग वाणिज्य संघको चुनावमा वरिष्ट उपाध्यक्ष पदका उमेदवार अनिलले समर्थन गरे मनोज साहलाई

रोशन गुप्ता
बारा, ९ असार
/
बारा जिल्लाको जितपुरसिमरा नगर उधोग वाणिज्य संघको चुनाव असार ११ गते हुने छ । निर्वाचनमा वरिष्ट उपाध्यक्ष पदका उमेदवार अनिल कुमार साहले वरिष्ट उपाध्यक्ष पदका उमेदवार मनोज कुमार गुप्तालाई समर्थन गर्नेभएका छन ।


यस नगर उधोग वाणिज्य संघको चुनावमा पाच जनाले उमेदवारी दर्ता गराएका छन । यी मध्ये सबै भन्दा अत्यधिक मत ल्याउन सक्ने अनिल कुमार गुप्ता रहेका थिए र दास्रो उमेदवार मनोज कुमार गुप्ता रहेका छन । बलियो उमेदवारको समर्थन भएको कारणले गर्दा मनोज को जित भारी मतले हुने निस्चित रहेको व्यवसायीले बताएका छन ।


यस नगर उधोग वाणिज्य संघको चुनावमा वरिष्ट उपाध्यक्ष पदका लागि सबै भन्दा अनुभवी उमेदवरा मनोज कुमार गुप्ता रहेको स्पस्ट बुझन सकिन्छ । यस चुनावमा उमेदवारी दिनुभन्दा पहिला वहाँ नगर उधोग वाणिज्य सँगको सदस्य, कोषा–अध्यक्ष दुई पटक र उपा–अध्यक्ष एक पटक भएको कारणले वहाँ भन्दा अनुभवी कोही नभएको व्यवसायीले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *