डडेल्धुरा, अमरगढी
टयाक्टर दुर्घटनामा परी मंगलबार डडेल्धुरामा पाँच घाइते एकको मृत्यु । जिल्ला प्रहरी कार्यालय डडेल्धुरले साझा गरेको जानरकी को हिसाबले अमरगढी नगरपालिका वडा नं.२ कुस्माली नजिक खोलामा खसेर टयाक्टर दुर्घटना भएको थियो । खानेपानी योजनाको पाईप दुवानी गर्नेमा टयाकटर से १ त ३८१३ नम्बर प्रयोग गरिएको थियो ।
घाइते भएका सबैको उपचार डडेल्धुरा अस्पताल भइरहेको छ ।

