सुष्माले दिइन हातपात भएको भन्दै प्रहरीमा उजुरी

काठमाडौँ
काठमाडौमा रहेको लन्डन पबमा हातपात गरेको भन्दै आरती खडकाविरुद्ध राति नै महानगरिय प्रहरी बृत दरबारमार्गमा उजुरी दर्ता गरेको बताएका छिन । आरती खडका र सुष्मा “उत्सव रसाइली” सँग अन्तर्वार्ताको विषयमा भनाभन भए पछि हातपात भएको थियो । विवादकै बेला दुईटा केटाहरु ले सुष्मालाई अपशब्द बोलेको र खडकाकी बहिनी आरतीले उनको पछाडीबाट कपाल तानेको थिइन, यसको फोटो पनि छ सुष्माले बताएकी हुन ।
दूबै पक्ष विच सोमबार लन्डन पबमा समान्य हातपात तथा भनाभन भएको र दुबै पक्षलाई प्रहरी कार्यलयमा क्षलफलको लागि बोलाइएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले जानकारी गराएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *