वडा स्तरीय बजेट १० लाख बाट २१८ मिटर नाला निमार्ण गरिदै ।

जीतपुर–७, बारा
जीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुर–७ स्थित शिखरटोलमा वडा स्तरीय बजेट बाट रु १० लाखमा २१८ मिटर लामो नाला निमार्ण धार्मिक पर्मपर अनुसार शिलान्यास गरिएको वडा अध्यक्षले जानकारी गराएको हुन । शेखरटोलमा नालाको समस्याको कारणले गर्दा आम जनताहरुलाई धेरै समस्या रहेको र नाला निमाण भए पछि खुशि भएका छन ।
यस शिलान्यास कार्यक्रमको बेला वडा–७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य मोहरम मंसुर लगाएत स्थानिहरुको उपस्थितीरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *