जीतपुरमा हुन गइरहेको सम्मान कार्यक्रमको तैयारी पुरा : मनोज साह

जितपुर–७, बारा
बाराको जितपुरसिमरा उपमहा नगरपालिका स्थित जितपुर–७ जुनकी नगरपालिका को राजधानी सहर भनेर चिनिन्छ त्यहाँ देश र समाजको प्रगतिको लागि कार्यगर्नेहरुलाई सम्मन कार्यक्रम को भोली थालनी हुने जानकारी कार्यक्रमका अध्यक्ष मनोज साह ले बताएका हुन ।
आज पत्रकार समेलन गरी उक्त कार्यक्रमको बारेमा जानकारी पुरा भएको कार्यक्रमका अध्यक्षले बताएका छन । आज भएको पत्रकार समेलन मनोज साह को अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस कार्यक्रममा जितपुरसिमारा नगर उधोग वाणिज्य सँघका महासचिव शिव जी साह, पुर्व खेलाडी अफ्ताब, अमर यादव, भुणेश पासवान, समाज सेवी शेखर भण्डारी लगायत पत्रकारहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *