Gmail को नयाँ पोलेसी स्वीकार गरिएन भने धेरै सुविधा जिमेलले बन्द गरिदिने छ ।

एसएलएफ खबर
गुगल बाट निर्मित Gmail ले आफ्नो युजरहरुलाई चेतावनी दिएको छ । दिइएको चेतावनीमा युजहरुले कंपनी को नयाँ नियम–कायदालाई स्वीकार गर्नुपर्ने हुन्छ । यदी यो नोटिसलाई वेवास्ता गरियो भने Gmail प्रयोगकर्ताहरुको लागि Gmail ले धेरै फिचर बंद गरिदिने छ सदाको लागि । यो जानकारी express.co.uk को एक रिपोर्टमा उलेख गरिएको छ ।
Gmailको यो फिचर हुन सक्छ ब्लाँक
हामीलाई प्राप्त भएको जानकारी को हिसाबले गुगल को नयाँ परिवर्तन पोलेसी अस्वीकार गर्नेहरुले स्मार्ट कंपोज, असिस्टेंट रिमाइंडर्स र औटोमैटिक ई–मेल फिल्टरिंग जस्तै केही फिचर ब्लाँक हुनेछ । गुगल ले लागुगरेको नयाँ पोलेसिले तपाई लाई कुनै फर्क पर्नेवाला छैन बरु प्रयोगकर्ताहरुलाई उनीहरुको व्यक्तिगत डाटामा बढी नियन्त्रण दिन र अनुपालनमा सम्बन्धित आवश्यकताहरुलाई समर्थन पनि गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *