नेकपाको फेरबदल निर्वाचन आयोगले अस्वीकार गर्यो

काठमाडौ
दुबै पक्षले बसालेको छुटाछुटै बैठक निर्वाचन आयोगले पुस ५ गतेयता अबैधानिक पुष्टि गरेको छ । यसकारण त्यो मिती बाद बसालेको छुटाछुटै बैठकमा गरिएको निर्णय कानुनी हक पाउने छैन्न । हाल अहिले कानुनी रुपले नेकपा विभाजित भएको छैन ।
नेकपाको विवरणमा कुनै प्रकारको अदलबदल तथा संशोधन गर्ने कुनै बाटो नदेखिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन । हुन त दुवै पार्टी (एमाले) र माओबादी केन्द्र एकीकरण भएर २०७५ जेठ ३ गते नेकपा बनेका थिए । नेकपा का दुबै पक्षलाई साविक्कै विवरण नै कायन हुने, आयोगले बसालेको बैठबाट जारी भई दुबै अध्यक्षलाई जानकारी दिए । आयोगमाथि दुबै पक्षले आफ्नो निर्णयलाई दल दर्ता किताबमा अधावधिक गरिदिने दबाब उतपन्न गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *