भारतमा डरको कारणले गर्दा लक्षित जनसंख्याको ६४ प्रतिशतले मात्र प्रयोग गरे, जानौ यसको साइड इफेक्ट

भारत
भारतमा १६ जनवरी देखि विश्वको सबै भन्दा ठुलो कोरोना वैक्सीनेशन प्रोग्राम सुरु भएको छ । पहिलो चरणमा हेल्थ तथा फ्रंटलाइन वर्कर्सहरुलाई वैक्सीन प्रयोग गरिएको छ । तर हाल सम्म ८ दिनमा १५.३७ लाख मानिसहरुलाई खोप दिइएको हो । यो टार्गेट लक्ष्यको केवल ६४ प्रतिशत हो । यस औषधीलाई प्रयोग न गर्नुको मुख्य कारण यसको साइड इफेक्ट तथा यससँगको डर पनि हो ।
भारतमा अहिले सम्म ६०० भन्दा ज्यादा मानिसहरुमा यसको साइड इफेक्टको कारणले गर्दा मृत्यु भएको छ भने केही राज्यमा कोरोना टिका लगदै केही बेरमै मृत्यु भएको खबर पनि आइसकेको छ । तर पोस्टमाँर्टम मा यस कोरोना टिका को कुनै असर नभएको पाइएको छ ।
अब यस कोरोना टिका को साइड इफेक्ट, र खोप लगाइस के पछि कुन कुरालाई ध्यान दिनुपर्दछ ? र यस टिका बाट मानिसहरु किन डराउदैछन ? भन्ने कुराबारे चर्चा गर्ने नै छौ

एम्स, नयाँ दिल्लीको रुमाटोलजी विभागको डा. प्रमुख उमा कुमार

भारत को एम्स, नयाँ दिल्लीको रुमाटोलजी विभागको डा. प्रमुख उमा कुमार भन्छिन कि देशमा सबैको डर हुनुको कारण अनेकौ रहेको छ । केही मनिसहरु खोप माथि विश्वास गर्न असमर्थ रहेको छन भने कोही यसको साइड इफ्ेक्टको कारणले गर्दा डराएका छन ।
सुरु सुरुमा यस खोपको बारेमा धेरै गलत धारणा फैलाइएको थियो, धेरै मनिसहरुको मनमा बसिसकेको थियो कि यो टिका विना ट्रायल गरि भारत सरकारले मंजुरी दिएको हो । जसको कारणले गर्दा मानिसहरुमा डर पैदाहुन समान्य कुरो हो । तर अहिले मानिसहरुमा यस टिका प्रति विश्वास गहिरिदै गएको हो । तपाईलाई जानकारी गराइ दि नै हालौ कि कुनै पनि वैक्सीन को साइड इफेक्ट हुन्छ तर त्यो इफेक्ट तुरन्त हुने गर्दछ ।
नई दिल्ली एम्स को डीएम कार्डियोलाँजिस्ट डा. संजय कुमार चुघ भन्छन कि फाइजरको वैक्सीनको कारण विश्वका केही देशहरुमा मृत्युको रिपोर्टले गर्दा मानिसहरु डरा उत्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *