वडा स्तरीय बजेट ६ लाख बाट बाटो निमार्ण गरिदै ।

जीतपुर–७, बारा
रोशन गुप्ता
जीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुर–७ स्थित एन आइसी एसिया बैंकको उत्तर तर्फ रहेको बाटो मा वडा स्तरीय बजेट बाट रु ६ लाखमा लामो बाटोको निमार्ण धार्मिक पर्मपर अनुसार शिलान्यास गरिएको वडा अध्यक्षले जानकारी गराएको हुन । एन आइ सि बैक तर्फ पानिको मौसममा बाटो मा पानी लाग्ने समस्याको कारणले गर्दा आम जनताहरुलाई धेरै समस्या रहेको र बाटो निमाण कार्य शुरु भए पछि खुशि भएका छन ।
यस शिलान्यास कार्यक्रमको बेला वडा–७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य मोहरम मंसुर,वडा सदस्य दुर्गा रिजाल, वडा सदस्य ज्ञानी पासवान लगाएत स्थानिहरुको उपस्थितीरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *