रामायणका लक्ष्मणले लिए रिहानाको क्लास, भने–देशको मामलामा हस्तक्षेप गर्ने अधिकार छैन

भारत
नयाँ कृषि कानून को विरोध मा जारी रहेको किसान आंदोलन को प्रतिध्वन अहिले विदेशमा पनि सुनिन थालेको छ । यस्तो अवस्थामा केही विदेशी कलाकारहरुले पनि यस विषयमा टुइट गर्न थाले, जबकी तिनीहरुको प्रतिकृया हाम्रो देशका कलाकारहरुलाई अलि पनि सुहाएको छैन । यस्तै अभिनेता सुनिल लाहिरीको पनि नाम यस सूचिमा समावेश रहेको छ । उनले रामानंद सागरले बनाएको रामायण मा लक्ष्मणको रोल निभाइ हरेक हिन्दुहरुको मुटुमा बस्न सफल भएको हुन ।
सुनिल लहरीले सोसल मिडिया मार्फत रिहाना सहित अन्य विदेशी सेलिब्रिटीजहरुलाई देशको आन्तरी मामिला बाट टाढा रहन निर्देशन दिएको छन । विदेशीहरुलाई हाम्रो देशको बिरोधमा बोल्न अधिकार नत उनीहरुको कानुनले दिएको हो नत हाम्रो कानुनले दिएको, अनि फेरी पनि उफ्रिनु पर्ने कुरा के ?हामीले हाम्रो समस्या समाधान गर्न सक्षम छौं ।
तपाईहरुलाई जानकारी गराई नै हालौ कि सुनिल भन्दा पहिला अरुण गोविल जसले रामायणमा रामको भुमिका मा काम गरेको थिए, उनले भने गणतन्त्र दिवसमा भएको हिंसा प्रति आपति व्यक्त गरे र यसलाई षडयन्त्रको भाका दिएका थिए । उनीहरुले यस्तो गर्नुको मुख्य कारण देशको क्षवि विदेश तर्फ विगाडनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *