ईलाका प्रहरी कार्यालयलाई मंन्दिरको लागि गजुर गुप्ता द्धारा हस्तान्तरण

रोशन गुप्ता
बारा, सिमरा /


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका २ ईलाका प्रहरी कार्यालय सिमरा बारालाई समाज सेवी सुनिल कुमार गुप्ताले नव निर्मित मन्दिरको लागि गजुर सहयोग गरेका थिए ।

हिन्दु धर्म अनुसार पुजापाठ गरि गुप्ताले मान्दिरको लागि गजुर ईलाका प्रहरी कार्यालय,सिमरा प्रहरी निरिक्षक राज किशोर साह तेलीलाई गुप्ताले हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *