डिजेल र मट्टितेलको मुल्य ६ रुपैयाँले फेरबदल, पेट्रोलको मुल्य पुरानै कायम

रोशन गुप्ता
बारा, १६ भाद्र
/
नेपाल आयल निगमले डिजल र मट्टितेलको मुल्य ६ रुपैया ले फेरबदल गरेको छ । निगमले बिहीबार साँझा संचालक समितिको बसेको बैठकले डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाले बढाएका छन ।

राति १२ बजे पछि डिजेल र मट्टितेलमा ६ रुपैयाले बढेर डिजेल र मटितेल रु १७८ प्रति लिटर तथा अन्य इन्धनको मुल्य पुरानै कायम हुनेभएको छ ।

हाल पेट्रोलको मुल्य १८१ , हवाइ इन्धन १९०, हवाइ इन्धन (बाहा) १.६४५ डलर र एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ नेपाल आयल निगमको प्रस विज्ञाप्तिमा उल्लेख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *