सुरज गुप्ता
काठमाडौँ, १७ भादौ /

काठमाडौँ क्षेत्र नं.७ बाट आमामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिसमा परेको छ ।

कांग्रेस पार्टीको बसेको क्षेत्रीय समितिको बैठकले विनोद पन्त, दक्ष पौडेल, डा.रामशरण थपालिया, प्रमेदहरि गुरागाइँ, सरोज थापा, नीलकाजी शाक्य, प्रमिला सिंह डंगोलको नाम सिफारिस गरिएको गरिएको छ ।

वैठक बाट सदर भई सिफारिस अब जिल्लामा जान्छ अनि त्यस पछि केन्द्रले अन्तिम निर्णय लिने गर्दछ । ७ जना मध्य मात्र एकजानालाई कांग्रेस पार्टी बाट काठमाडौ क्षेत्र नं.७ उमेदवारा बन्न पाउने

