बारा, १७ भादौ/

कारागारमा रहेका काँग्रेस पार्टीका नेता अफताब आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एक कार्यक्रम बिच दाबी गरे छन ।

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गदैँ वहाँले सो कुरो बताएका छन ।

अगामी निर्वाचनमा कुनै ठाँउबाट सिफारिस आएपनि काँग्रेसले उम्मेदवारी नदिने वहाँले बताए । संविधानको धारा उपधाराले प्रदान नगरेको विरोध मा पार्टी कहिले पनि नजाने कार्यक्रम विच वहाँले बताए ।


