बारा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा उमेदवार तर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका अच्युत प्रसाद मैनाली २६१९ सय मतले उमाकान्त चौधरी भन्दा अगाडी देखिएका छन ।
एमाले पार्टीका उमेदवार अच्युत मैनालीले १२०८२ मत पाएका छन भने सत्ता गठबन्धनको तर्फ बाट कांग्रस बाट उमेदावर बनेको उमाकान्त चौधरीले ९४६३ मत ल्याइ चौधरी भन्दा मैनाली २६१९ ले अहिले सम्म अग्रस्थानमा देखिएका छन ।