बारा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधि सभा उम्मेदवार तर्फ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका किसान श्रेष्ठ २२५३ सय मतले एकबाल मियाँ भन्दा अगाडी देखिएका छन ।
एमाले पार्टीका उमेदवार एकबाल मियाँले ३८८१ मत पाएका छन भने सत्ता गठबन्धनको तर्फ बाट उठेका किशान श्रेष्ठले ५१३४ मत ल्याइ मियाँ भन्दा श्रेष्ठ २२५३ ले अहिले सम्म अग्रस्थानमा देखिएका छन ।