बारा क्षेत्र नम्बर ४ मा किशान भारीमतका साथ निर्वाचित

रोशन गुप्ता 

बारा, ७ मंसिर /

बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धन तर्फबाट एमाले तर्फ बाट एकबाल मियाँ भन्दा १० हजार ६६ बढीमतले श्रेष्ठ निर्वाचित भएका छन  ।

निर्वाचन विवरणअनुसार नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार किशान श्रेष्ठले २९ हजार ५०५ मत र नेकपा एमालेका १९ हजार ४३९ मत प्राप्त गर्नुभएको थिए । मतगणना सुरु भएको बेला दुवै विच खासै फर्क नरहेपनि हाल १० हजार ६६ बढीमतका साथ श्रेष्ठ निर्वाचित भएका छन ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *