सबै प्रदेशमा मेडिकल कलेज संचालन गरिने

रोशन गुप्ता 

बारा, ०५ जेष्ठ

नेपाल सरकारले मेडिकल कलेज अब सबै प्रदेशमा स्थापना गर्ने घोषणा गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेज स्थापना गर्ने बताएका हुन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *