गोपाल हमालले धनगढीका सडकलाई ‘जेनजी मार्ग’ नाम दिने घोषणा

SLF KHABAR
धनगढी उपमहानगरपालिकाले शहरको प्रमुख सडक खण्डलाई ‘जेनजी मार्ग’ नाम दिने तयारी गरेको छ।

मेयर गोपाल हमालले जोशी मेडिकल चोकदेखि पार्क मोड–कवर्ड हल हुँदै सहिद गेट–क्याम्पस रोडसम्मको सडकलाई जेनजी मार्ग राख्ने प्रस्ताव कार्यपालिका बैठकमा प्रस्तुत हुने जानकारी दिएका छन्।

उनका अनुसार प्रस्ताव स्वीकृत भएपछि यो सम्पूर्ण खण्ड आधिकारिक रूपमा ‘जेनजी मार्ग’ का नामले चिनिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *