नेपाल सितोरियो कराते खेलाडी द्धारा श्री गणेश बाबाको पडालमा सरसफाई

जीतपुर, ३० भदौ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको नेपाल सितोरियो कराते शाखा डोजोले गणेश बाबाको पडालमा सरसफाई सम्मपन्न गरेकोे छ । श्री गणेश बाबाको पुजाको आज अन्तिम दिनमा सरसफाई भएको छ ।


खेलाडीहरुले गरेको सरसफाई एकदम सराहनीय रहेको पुजा समितिका अध्यक्ष श्रीराम साहले बताए ।


नेपाल सितोरियो कराते शाखा डोजो जितपुर खेलाडी एवम् स–प्रशिक्षक लगायतका उपस्थिती रहेको थियो ।


कोभिड–१९ को प्रकोप देश विदेशमा बढदै गरेको कारणले खेलाडीहरु आज बिहान सरसफाई गरिएको खेल खेलाउने स–प्रशिक्षाक मनोज कुमार साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *