माधव नेपाल कोरोना संक्रमित भएका छन ।

SLF खबर
काठमाडौं, २७ पुष /

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित पुष्टि भएका छन ।


सोमवार कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिए पछि अध्यक्षलाई कोरोना परिक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएका थिए । मंगलबार सो कोरोना परिक्षणको रिर्पोट आउदा उनी कोरोना संक्रमित पुष्टि भएका छन ।


उहाँ भन्दा पहिला माओवादीका केन्द्र अध्यक्ष पुष्पकमल दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ पुष्टि भएका थिए । हाल सबै होम आइसोलेशनमा रहेका जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *