नेपालले अफगानिस्तानलाई सहयोग सामग्री सहित प्रस्थान

SLF खबर
काठमाडौँ, २ माघ /

नेपाल सरकारले अफगानिस्तान सरकारलाई मानवीय सहायता को लागि आवश्यक परेका समाग्री सहित काबुल प्रस्थान गरेको छ ।

हिमालयन एयरलाइन्सको जहाजबाट औषधी, तत्ताकपडा, भाँडाकुँडा लगायतका समाग्री सहित परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको छ ।


स्रोत अनुसार, नेपाली टोलीले काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सो सामग्री हस्तान्तरण गरि स्वदेश फर्कने छन ।

तपाईहरुलाई जानकारी गराइदिहालौ सहयोग सामग्रीमा औषधी, लत्ताकपडा र अन्य सामग्रीह सहित कुल १० टन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *