क्यान्सर पिडितलाई प्रेस चौतारी बारा द्धारा आर्थिक सहयोग

SLF खबर.com.np
बारा, २९ चैत्र


प्रेस चौतारी बारा द्धारा क्यान्सर पिडितलाई उपचार खर्च स्वरुप १० हजार नगद नगद सहयोग गरेको छ ।


प्रेस चौतारी मधेस प्रदेश कमिटी द्धारा आयोजित –स्थानिय तह निर्वाचन केन्द्रिय मधेस प्रदेश स्तरीय चुनाव प्रचार रणनीतिक भेला–का क्रममा पीडितलाई निजगढ पार्टी प्यालेस निजगढमा रकम हस्तान्तरण गरिएको हो ।


क्यान्सर पिडित निजगढ नगरपालिका वडा नं.२ का राधाकृष्ण सापकोटाका अफन्तलाई नगद हस्तान्तरण गण्डकी प्रदेशका पुर्व मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *