रोशन गुप्ता
बारा, ११ बैशाख /

आज पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसले उक्त घोषणापत्र सार्वजनिक गरेको छ । काग्रेस पार्टीले नै अमेरिकी सहायता परियोजना ल्याउन सफल भएको घोषणापत्रमा उलेखित गरिएको छ । कुनै सरकार आए पनि विगत ५ वर्षमा अमेरिकी सहायता परियोजना (एमसिसि) ल्याउन सकेन्न, एमसिसि संसदबाट पारित गरि कार्यान्वयन गर्न देउवा सरकार सफल भएको उक्त पत्रबाट पुष्टि हुन्छ ।

काँग्रेस पार्टीका सभागति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा , गगन थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले घोषणापत्र सार्वजनिक गर्नुभएको थिए ।


