कांग्रेस, जसपा र राष्ट्रय जनमोर्चाले छुटै गठबन्धन गरी निर्वाचनमा सहभागीहुने

रोशन गुप्ता
बारा, ११ बैशाख
/


जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अलग गठबन्धन गरेर निर्वाचनमा भागलिने सहमति भएको छ ।


एकलौटी ढंगले नेकपा माओवादी केन्द्र अगाडी बढन खोजेको कारणले चार दलको गठबन्धन तोडने ३ दल कायम गर्ने निर्णय भएको हो ।

यस ३ दल गठबन्धनमा कांग्रेस नगर सभापति छविलाल शर्मा , जनमोर्चाका केन्द्रीय सदस्य धर्मानन्द सुवेदी र जसपा केन्द्रीय सदस्य भरत खडकाले हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *