कांग्रेस प्रथम स्थानमा, नेकपा एकिकृत समाजवादीको खाता खुलेकै छैन

रोशन गुप्ता
बारा, ३१ बैशाख
/


बारा जिल्लाको परवानीपुर गाउँपालिकाको ५०० मतगणना हुदा कांग्रस प्रथम स्थानमा हाल सम्म ओगटेको छ ।


यस स्थानिय तह निर्वाचन २०७९ मा कांग्रसले हाल सम्म १७५ मत प्राप्त गरेका छन भने लो.स.पा ले १४३ मत प्राप्त गरेका छन । यसै गरि ज.स.पा ले ७४, ने.क.पा एमाले ७० , माओबादी केन्द्र ६ , रा.प्र.पा ९ तथा अन्य २० मत प्राप्त गरेका छन भने नेकपा(ए.स) को हाल सम्म खाता खुलेकै छैन ।


परवानीपुर गाँउपालिकामा मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *