कांग्रेस भन्दा दोबर एमालेले वडा पाए

रोशन गुप्ता
बारा, ४ जेष्ठ
/
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको २४ वडा मध्ये एमालेले १० वडा जितेका छन भने कांग्रेसले ५ वडा जितेका छन ।


एमालेले विजयी भएका वडा २,३,६,७,८,१४,१७,२०,२१,२३ रहेका छन भने कांग्रसले विजयी पाएका वडा १, ५, १८, २२, २४ रहेका छन । हाल ११, १२, १३, १५ रिर्पोट आउन बाकी रहेको छ ।

वडा नम्बरपार्टीवडा अध्यक्षवडा नम्बरपार्टीवडा अध्यक्ष
एमालेधनबहादुर श्रेष्ठकांग्रेसहिराबहादुर गुरुङ
एमालेताराबहादुर कार्कीकांग्रेसदिपेन्द्र चौधरी
एमालेकैमुदिन अंसारी१८कांग्रेसचर्तुर बाबु वाग्ले
एमालेसुनिल कुमार गुप्ता२२कांग्रेसशेखर काजी रुम्बा
एमालेशिवशंकर महतो कोईरी२४कांग्रेससुलतान अंसारी
१४एमालेच्यन गुरुङ   
१७एमालेभिम बहादुर गंतान   
२०एमालेरसुल मिया   
२१एमालेसुवास श्रेष्ठ   
२३एमालेमुस्तकिम अंसारी   

Leave a Reply

Your email address will not be published. Required fields are marked *