यो कास्टिङ मात्र हो अहिले फिल्म सुरु हुन बाकी छ : माधव (फोटो फिचर सहित)

काठमाडौ
माघ–९ गते
आज अर्थात शुक्रबार का दिन काठमाडौमा संसद विघटन विरुद्धको प्रदर्शनमा कार्यक्रम सम्बोधन गर्दै नेकपाका अध्यक्ष माधवकुमार नेपालले भने – यो मात्र कास्टिङको हो फिल्म अहिले बाकी छ भन्दै सरकारलाई चेतावनी दिएको हुन । विरोध कार्यक्रम दाहाल–नेपाल समूहको नेकपाले आयोजना गरेको थियो ।
ओली सामु कुनै हालतमा न झुक्ने बरु ओलीलाई नै घुँडा टेक्नुपर्ने अवस्था श्रीजना गर्ने र ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने नेपालको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *