समाज सेवी परशुराम गिरी द्धारा जीतपुरको श्री फकिरा गिरी राजेश्वर गिरी मा.बि लाई रु ३ लाख सहयोग ।

रोशन गुप्ता
जीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरीलाई रु ३ लाखको सहयोग प्राप्त भएको छ । समाज सेवी परशुराम गिरी द्धारा २ लाख को सहयोग चेक विधालयका प्राधानाध्यापक राजु सिंह तथा मुरारी पुरीलाई हास्तानान्त्रण गरिएको थियो । यस भन्दा पहिला परशुराम गिरीले विधालयको मेन गेट निर्माण गर्नका लागी १ लाख सहयोग गरेको थिए ।
विधालयलाई २ लाखको सहयोग महिला शौचालयको निर्माण गर्नका लागी प्रदान गरिएको हो । विधालयमा पुरुष शौचालय भए पनि महिला शौचालयको खाचो धेरै वर्ष देखि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *