प्रदेशसभा अन्तर्गत बारा ४ (क) मा नेकपा एमाले पार्टीका उमेदवार देवनारायण थारुले ३ हजार १२० मतले सत्ता गठबन्धनका काग्रेस पार्टीका उमेदवार क्षेत्र बहादुर श्रेष्ठलाई पछाडी पर्दै अग्रता बनाउनुभएको छ ।
एमाले पार्टीका उमेदवार थारुले १०हजार ९४७ मत पाएका छन भने सत्ता गठबन्धनका काग्रेस पार्टीका उमेदवार क्षेत्र बहादुर श्रेष्ठले ७ हजार ८२७ मत ल्याइ श्रेष्ट भन्दा थारु ३१२० मतले अहिले सम्म अग्रस्थानमा देखिएका छन ।
यसै गरी ३५५८ मत ल्याई तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उमेदवार सन्तोष कुश्वाहा रहेका छन भने चौथो स्थानमा राप्रपा का उमेदवार ३४२६ मत ल्याएका छन ।