बारा–१ मा चौधरी भन्दा मैनाली ४ हजार भन्दा बढिमतले अगाडी

रोशन गुप्ता 

बारा, ७ मंसिर /

प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले गठबन्धन बाट कांग्रेस पार्टीका उमेदवार उमाकान्त चौधरी भन्दा ४ हजार ३५ मतले अग्रता बनाउनुभएको छ ।

पछिल्लो विवरण अनुसार नेकपा एमालेबाट उमेदवारी दिएका अच्युत मैनालीले ७ हजार ७३५ मत प्राप्त गर्दा सत्ता गठबन्धनका कांग्रेस पार्टी बाट उमेदवारी दिएका चौधरीले १४ हजार ८३० मत सहित पछयाइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *