बारा–१ मा झन्डै ९ हजार भन्दा बढी मतान्तरले एमालेका अच्युतप्रसाद निर्वाचित

रोशन गुप्ता 

बारा, ९ मंसिर /

प्रतिनिधिसभा अन्तर्गत बारा १ मा नेकपा एमाले पार्टीका उमेदवार अच्युतप्रसाद मैनालीले ९ हजार १३९ मतान्तरले सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दिग्ज नेता उमाकान्त चौधरीलाई पछाडी पर्दै मैनाली निर्वाचित हुनुभएको छ ।

एमाले पार्टीका उमेदवार मैनालीले ३९ हजार १९५ मत पाएका हुन भने कांग्रेस पार्टीको तर्फ बाट उमेदावर बनेका उमाकान्तले ३० हजार ५९ मत ल्याइ चौधरी भन्दा मैनाली ९ हजार १३९ मतान्तरका साथ निर्वाचित भए ।

यसै गरी ३ हजार ३१९ सय मत ल्याई तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उमेदवारी दिएका गणेश धिमाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *