डेढ लाख घुस सहित कर अधिकृत अख्तियारको फन्दामा

सुरज गुप्ता /
काठमाडौँ, २७ फागुन
सेवाग्राहीबाट घुस दिदै गरेको अवस्थामा धनुषस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत रमेश ढकाल तथा कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कार्ण डेढलाख सहित अख्तियार दुरुपयोग अनुसन्धान को फन्दामा परेका छन । दुवैलाई घुससहित जनकपुरधाम उपमहानगरपालिका अवस्थित अन्नपुर्ण एण्ड गेष्ट हाउसबाट पक्राउ गरिएको थियो ।

अख्तियाको फन्दामा परेका दुबैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *