भारतीय प्रर्यटक तथा स्थानीय व्यवसायीहरु रात्रि बजारबाट लाभान्वित, बिरगंजका होटेल हाउसफुल

पर्सा जिल्लाको विरगंज महानगरपालिकाको विषेश पहलमा बिरगंजमा ३ दिन रात्री बजारको अन्तिम दिन पनि सफलपुर्ण रुपले सम्पन्न भएको छ । नगर प्रमुख राजेशमान सिंहको विषेश पहलमा भारतीय पर्यटकहरुलाई आक्रशित गर्ने हेतु आयोजन गरिएको रात्रि बजार सफलपुर्णरुपले सम्पन्न भएको छ । रात्रि बजारमा सटल राख्नेहरु बढी आमदनी गर्न पाएकोमा धेरै खुशि भएको बताएका छन । हरेक महिनाको अन्तिम हप्ताको शुक्रबार र शनिबार रात्रि बजार आयोजना हुने जानकारी नगर प्रमुख राजेशमान सिंहले कार्यक्रम बिच बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *