सुरज गुप्ता /
काठमाडौ, ३० चैत्र
कोरोना बारे विषेश क्षलफल गर्ने हेतु आज साँझ ५ बजे बसने भएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सहकारी निवासमा बोलाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरी शंकर चौधरीले बताउनु भएको हो ।

कोरोना संक्रमण दिन प्रतिदिन देखी बढदै गरेको बेला सिसिएमसीले यसको विषयमा छलफल गरिरहेको छ । केही दिन पहिले नै सिसिएमसि बैठकबाट निर्णय गरि आफ्नो प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो । यसै विषयमा केन्द्रीत भई निचोड निकालने भन्ने जानकारी प्राप्त भएको छ । यस बैठकमा अन्य कुरामा पनि छलफल हुने जानकरी बालुवाटारका स्रोतको भनाई रहको छ ।

