५ लाख भन्दा बढीले एसईईको परिक्षा दिदै, आज पहिलो दिन अंग्रेजी विषय

सुरज गुप्ता 

काठमाडौ–१५ चैत्र

आज देखि एसईई को परिक्षा सुरु भएको छ । यस पालिको एसईईको परिक्षामा ५ लाख ४ हजार ४१४ सहभागी हुने भएका छन । एसईईको परिक्षा संचालनको लागि २ हजार ६४ परिक्षा केन्द्र तोकिएको छ । 

परिक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षदेखि विधार्थीले सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक मूल्याकनमा ४० प्रतिशत अंक ल्याउनुपर्छ ।

एसईईमा ३५ प्रतिशत भन्दा कम अंक ल्याउने विधाथीले कक्षा ११ मा भर्ना हुन पाउने छैन्न । ३५ प्रतिशत भन्दा कम ल्याउने विधार्थीले मौका परिक्षामा भाग लिन मात्र पाउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *