२०८१ बैशाख २९ गते हुने परिक्षाको लागि अति सम्भावित प्रशनहरु…. सेट–७

२०८१ बैशाख २९ गते हुने परिक्षाको लागि अति सम्भावित प्रशनहरु I सेट–७

1 / 30

राष्ट्रिय वाणिज्य बैंकले कहिले देखि केन्द्रीय कार्यालय संचालन गरेको हो ?

2 / 30

कुन उदेश्यले बढी पर्यटक नेपाल आउने गर्छन ?

3 / 30

नेपालमा सबैभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको थियो ?

4 / 30

विश्वकप २०१० मा फिफा फेयर प्ले ट्रफी जित्ने राष्ट्र कुन हो ?

5 / 30

नेपालको कुन क्षेत्रमा कढी नगरहरुको विकास भएको छ ?

6 / 30

नेपालको निजी वनलाई कहिले राष्ट्रियकरण गरियो ?

7 / 30

मरुभूमिमा किन वर्षा हुँदैन ?

8 / 30

नेपालमा कुन बैकलाई सन २०१२ को बर्ष बैंक घोषणा गरिएको थियो ?

9 / 30

नेपाल भारतबीच सुगौली सन्धि कहिले भएको थियो ?

10 / 30

लोकसेवा आयोगको लोगो तैयारी गर्ने व्यक्ति को हुन ?

11 / 30

नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन जिल्लामा सञ्चालित छ ?

12 / 30

महात्मा गान्धीको बाल्यकालको नाम के थियो ?

13 / 30

"नेपाल संसारकै सबैभन्दा सुन्दर देशको साथ साथै विभिन्नताको देश पनि हो भन्न म कहिल्यै हिच्च्किचाउँदिन ।" यो भनाई कसको हो ?

14 / 30

एसियाली विकास बैंकले सन २०२४ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन एसियाली विकास परिदृश्य अनुसार सन २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

15 / 30

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन ?

16 / 30

नेपाल सरकारले सुन्तलाई कहिले राष्ट्रिय फल घोषणा गरेको हो ?

17 / 30

तल उल्लेखित जोडाहरु बारे विचार गर्नुहोस ।
१. विशेश्वर प्रसाद कोइराला – दोषी चस्मा
२. पुष्कर शमशेर राणा – परिवन्द
३. धुस्वा स्वामी – गुनकेशरी
४. भवानी भिक्षु – गम्की

उल्लेखित जोडाहरु मध्ये नमिल्ने जोडा कुन हो ?

18 / 30

मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथको मन्दिरमा कुन भगवानको मूर्ति स्थापना गरिएको छ ?

19 / 30

प्रसिद्ध कालाकार अरनिको कुन राजाको पालामा तिब्बत गएका थिए ?

20 / 30

लेकाली हावापानी कति मिटर उचाईको क्षेत्रमा पाइन्छ ?

21 / 30

ओलम्पिक पर्वत कुन महादेशमा रहेको छ ?

22 / 30

निम्न मध्ये सबैभन्दा पछि घोषणा भएको राष्ट्रिय निकुञ्ज कुन हो?

23 / 30

पृथ्वीले सुर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्दछ ?

24 / 30

सच्चा मित्रले आनन्दलाई दुई गुना र पिडालाई आधा बनाई दिन्छ यो कसको भनाई हो ?

25 / 30

जिसस क्राइस्टलाई पक्राउ गर्न आदेश दिने रोमन गभर्नर को थिए ?

26 / 30

गुरु नानकका अनुयायीहरुले बनाएको  "आराधना केन्द्र" लाई के भनिन्छ ?

27 / 30

"दुर्गा सप्तसती चण्डी" कुन पुराणबाट लिइएको हो ?

28 / 30

गुरु नानकको जन्म कहिले भएको थियो ?

29 / 30

विश्व हुलाक दिवस कहिले मनाइन्छ ?

30 / 30

नेपाल सर्वप्रथम कहिले संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सहभाथी भएको थियो ?

Your score is

The average score is 80%

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *