बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु, सेट ६

बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु, सेट ६

1 / 30

सयुक्त राष्ट्रसंघको पहिलो संवैधानिक निकाय कुन हो ?

2 / 30

जिका भाइरस कुन लामखुटटेको टोकाइबाट सर्ने गर्दछ ?

3 / 30

आइरनको कमीले लाग्ने रोग कुन हो ?

4 / 30

तल समूह १ र २ बाट सही उत्तरको जोडा मिलाउनुहोस

समूह १                                         समूह २
ग्यालिलियो                                      रेडियम
मेडम क्युरी                                    दुरबिन
अल्फ्रेड बर्नाड नोबेल                     परमाणु बमको सिद्धान्त
अटोहाल                                     डाइनामाइट

5 / 30

MRP को पुरा रुप के हो ?

6 / 30

इन्सुलिन कुन विषय सँग सम्बन्धित छ ?

7 / 30

भुकम्प मापन गर्ने यन्त्रलाई के भनिन्छ ?

8 / 30

भिटामिन ए को रासायनिक नाम के हो ?

9 / 30

तलका मध्ये कुन चाही सरुवा रोग होइन ?

10 / 30

क्षयरोगबाट बचन कुन खोप प्रयोग गर्नु उपयुक्त हुन्छ ?

11 / 30

बेरीबेरी रोग ....... भिटामिनको कमीका कारण लाग्छ ?

12 / 30

ओजोन तहको क्षयीकरण नाप्ने एकाई ..... हो ?

13 / 30

वायुमण्डलको ओजोन तह पातलिदैँ गएको कुरा प्रकाशमा ल्याउने वैज्ञानिक को हुन ?

14 / 30

बसाई सराइको कारण के हो ?

15 / 30

गौतम बुद्धकी आमाको नाम के हो ?

16 / 30

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कुन हो ?

17 / 30

काग सम्मेलन को सँग सम्बन्धित छ ?

18 / 30

नेपालमा राष्ट्रिय जनगणना कति वर्षमा लिने गरिन्छ ?

19 / 30

कुन विश्वकप फुटबल प्रतियोगितामा पहिलो पल्ट कुलिड ब्रेक को प्रयोग गरियो ?

20 / 30

२०२२ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?

21 / 30

अभिभावकको मन्जुरिविना बिवाह गर्न उमेरको हद कति रहेको छ ?

22 / 30

कुन दिनलाई विश्व भन्सार दिवसका रुपमा मनाइन्छ ?

23 / 30

दिइएको मध्ये कुन प्रत्यक्ष होइन ?

24 / 30

नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हो ?

25 / 30

नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले भएको हो ?

26 / 30

मनकामना केवलकारले कुन–कुन जिल्लालाई समेटेको छ ?

27 / 30

अर्थशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?

28 / 30

सरकारले कुन वर्षलाई भ्रमण वर्षका रुपमा मनायो ?

29 / 30

वैदेशिक व्यापार विस्तार गर्न ध्यान दिनु नपर्ने कुरा कुन हो ?

30 / 30

राजधानी काठमाडौँलाई तराइ सँग जोडने (काठमाडौँ–निजगढ) निर्माणधीन फाष्ट ट्रयाक सडकको लम्बाई कति कि.मी छन ?

Your score is

The average score is 43%

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *