बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु, सेट ५

बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु, सेट ५

1 / 30

गोल्ड म्यान (Gold Man) पुरस्कार ...... सँग सम्बन्धित छ ।

2 / 30

वि.स. २०६८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति रहेको थियो ?

3 / 30

दिगो विकास लक्ष्यअनुसार विभिन्न १७ ओटा लक्ष्यहरु मध्य ४.... सँग सम्बन्धित छ ?

4 / 30

तलका भनाइमध्ये गलत भनाई पत्ता लगाउनुहोस् ।
१. अनुवंशिक शुद्धताको नियम मेण्डलको नियम हो ।
२. Rane Earth Bubble को अर्थ एक प्रकारको चरा हो ।

5 / 30

दिइएको प्रश्नमा दुईओटा कथनहरु दिइएको छ, पहिलो भनाई र अर्को कारण हो । प्रश्नमा दिइएको कथलाई निम्न कोडहरुका आधारमा ठिक उत्तर रोज्नुहोस् ।
भनाई A: दिगो विकासको लक्ष्य प्राप्त गर्न असमानताले बाधा पुप्याउँदछ ।
कारण B : विकासशील राष्ट्रमा असमानता व्यापक छ ।

6 / 30

१४ औँ त्रिवर्षीय योजनाको उदेश्य कुन हो ?

7 / 30

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कति इलेक्टोरल मत प्राप्त गरेका थिए ?

8 / 30

World Happiness Index-2016 को प्रतिवेदन अनुसार नेपाल कतिऔँ स्थानमा पर्दछ ?

9 / 30

Which of the following sentences is the best passive version of "Everybody uses English all over the world"

10 / 30

देहायका कथनहरु अध्ययन गरी विकल्प छान्नुहोस् ।
१. भौनिकशास्त्री स्टेफन हकिन्सको जन्म ८ जनवरी १९४२ मा इङल्याण्डमा भएको हो ।
२. यिनलाई बहुचर्चित पुस्तकको नाम A Brief Story of time हो ।
३. यिनलाई अमेरिकाले Presidential Medal of Freedom सम्मान गरेको थियो ।
४. यिनी मुटु रोगबाट पीडित छन ।

11 / 30

रसियामा बिग ब्रदर कानुन के सँग सम्बन्धित छ ?

12 / 30

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७३ मा वैज्ञानिक खोज र अनुसन्धान तर्फको पुरस्कार कसलाई प्रदान गरियो?

13 / 30

देहायका मध्ये कुन दिन कोलम्बियाको संसदले ५२ वर्ष लामो कोलम्बियाको शान्ति प्रक्रियालाई अनुमोदन गरेको थियो ?

14 / 30

फिफाको इतिहासमा पहिलो पटक महिला महासचिव फालिमा डियोफ ....... देशकी नागरिक हुन ।

15 / 30

नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानीको स्वीकृति कुन निकायले दिने व्यवस्था छ ?

16 / 30

विदेशी र नेपालीहरुको संयुक्त लगानी गरी सञ्चालन भएको पहिलो बैंकको नाम के हो ?

17 / 30

नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ?

18 / 30

निम्नलिखित शब्दहरुका बारेमा विचार गर्नुहोस् ।
A thin land
Alsa i may
Oil a comb

19 / 30

M ले प्रत्येक दिन समान कार्य घण्टाका दरले 4 दिनमा 40 मिटर गहिरो खाडल खन्न सक्छ, अर्को दिन विहान र त्यसपछिका प्रत्येक विहानमा उसले पहिलो दिनको विहानमा खनेको खुद गहिराइको 1/5 भाग माटोले पुनः भरेको पाइयो भने चौंथो दिनको सुरुमा खाल्टोको गहिराई कति (मि.) थियो ?

20 / 30

दिइएका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विचार गर्नुहोस् ।
१. मध्यमस्र्याड्दी जलविधुत आयोजना लमजुङ जिल्लामा पर्दछ, जसको निर्माण जर्मनी र विश्व बैंकले गरेको हुन ।
२. भोटेकोशी र भैरवकुण्ड जलविधुत आयोजना सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
३. प्रस्तावित अरुण तेस्रो जलविधुत आयोजना संखुवासभा जिल्लामा पर्दछ ।
४. VOIP को पूरा रुप Video Over Internet Protocol हो ।

21 / 30

तलका भनाइहरु ठिक वा गलत के हुन ?
१. सन २०१४ मा सार्क सदस्य राष्ट्रहरु मध्येमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहेको थियो ।
२. नेपाल एसियाली पूर्वाधार बैँकको संस्थापक सदस्य हो ।

22 / 30

समावेशी लोकतन्त्रका जन्मदाता को हुन् ?

23 / 30

नेपालको मर्यादाक्रममा तलका पदहरु छन ।
1. सहायक मन्त्री
2. सर्वौच्च अदालतका न्यायाधीश
3. लोकसेवा आयोगका अध्यक्ष
4. मुख्य सचिव

24 / 30

नेपालको संविधानले राज्य शक्ति को परिभाष कसरी गरेको छ ?

25 / 30

चौधौँ योजनाको अन्त्यसम्ममा कृषि क्षेत्रको आर्थिक वृद्धिदरलाई कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ?

26 / 30

पहिलो घण्टी प्रत्येक १५ मिनेटमा बज्छ, दोस्रो घण्टी प्रत्येक १८ मिनेटमा बज्छ, तेस्रो घण्टी प्रत्येक २४ मिनेटमा बज्छ, यदी सबै घण्टीहरु विहान ८ बजे एक साथ बज्दछन भने अर्को पटक कुन समयमा यी तीनवटै घण्टीहरु एकसाथ बज्दछन ?

27 / 30

समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।

28 / 30

कुनै स्थानको तापक्रम एकाएक घट्यो भने त्यस ठाउँको सापेक्षित आद्र्रता ...... ।

29 / 30

यदी १५ वर्ष सम्मको उमेर समूहको जनसंख्याको १०५ र १५ देखि २० वर्षसम्मको उमेर समूहको जनसंख्याको ५५ साक्षर भए कति संख्यामा साक्षर छन ?

30 / 30

यदी ५० वर्षभन्दा माथिका २०५ जनसंख्या साक्षर भए कति संख्या साक्षर छन ?

Your score is

The average score is 0%

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *