लोकसेवा बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु, सेट ४ Roshan GuptaApril 11, 2024 No Comments बैशाख २९ गते हुने खरिदार परिक्षाको प्रथम पत्रको सम्भावित प्रश्नहरु, सेट ४ 1 / 30 देहायकामध्ये सरकारले खर्च गर्ने स्रोत कुन हो ? राजस्व आन्तिपरिक क्रण वैदेशिक सहायता एव क्रण माथीका सबै 2 / 30 कुन मुद्रालाई पेपर गोल्ड भनेर चिनिन्छ ? अमेरिकी डलर स्टर्लिङ युरो एस.डि.आर 3 / 30 देहायका भनाई विचार गर्नुहोस ।१. एसियाली विकास बैंक (ADB) को प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ ?२. राष्ट बैंक का गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ ?३. विश्वव्यापीकरण (Globalization ) लाई WTO ले सैद्धान्तिक र संस्थागत टेवा पुप्याएको छ ?४. विश्वको सबैभन्दा ठूलो मौद्रिक संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष (IME) हो ? १ र २ मात्र २ र ३ मात्र १,२ र ४ मात्र १,२,३ मात्र 4 / 30 नेपालको पहिलो राजमार्ग कुन हो ? त्रिभुवन राजपथ अरनिको राजमार्ग महेन्द्र राजमार्ग पृथ्वी राजमार्ग 5 / 30 राजधानी काठमाडौँलाई तराइ सँग जोडने (काठमाडौँ–निजगढ) निर्माणधीन फाष्ट ट्रयाक सडकको लम्बाई कति कि.मी छन ? ७० कि.मि ८०.५० कि.मि ७५.५ कि.मि ४५ कि.मि 6 / 30 नवौं योजनामा गरिवीलाई कति प्रतिशतमा झार्ने लक्ष्य थियो ? २८ प्रतिशत २९ प्रतिशत ३२ प्रतिशत ४५ प्रतिशत 7 / 30 नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार को हुने व्यवस्था छ ? प्रधानन्यायाधीश नेपाल वार एसोसिएसनका अध्यक्ष सरकारी वकिल महान्याधिवक्ता 8 / 30 निजामति सेवा दिवस कहिले मनाइन्छ ? असार १ गते भदौ २२ गते साउन १५ गते असोज ५ गते 9 / 30 महिला निजामति कर्मचारी तोकिएको सेवा अवधि भन्दा कति वर्ष कम सेवा अवधि भए पनि बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था छ ? ३ वर्ष १ वर्ष ६ महिना २ वर्ष 10 / 30 जिल्ला विकास समितिमा जिल्ला परिषदबाट मनोनित हुन २ जना सदस्यमध्ये ..... महिला सदस्य हुनुपर्ने व्यवस्था छ ? १ जना ९ जना २ जना ३ जना 11 / 30 नेपालको संविधानको कुन धारामा स्वतन्त्रताको हक सम्बन्धी व्यवस्था छ ? धारा १६ धारा २१ धारा ३४ धारा ४२ 12 / 30 फ्रान्सको राज्यक्रान्तिलाई अर्को के नामले चिनिन्छ ? ज्ञान क्रान्ति बौद्धिक क्रान्ति स्वतन्त्रता क्रान्ति समानता क्रान्ति 13 / 30 स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री को हुन ? बाल गंगाधर तिलक उमेशचन्द्र वनर्जी जवाहरलाल नेहरु सुवासचन्द्र बोस 14 / 30 दोस्रो विश्वयुद्ध कति वर्ष चलेको थियो ? ३ वर्ष ५ वर्ष ८ वर्ष ६ वर्ष 15 / 30 कुन शाताबदीलाई युरोपको बौद्धिक जागरणका रुपमा लिइन्छ ? १३ औँ शताबदी १८ औँ शताबदी १६ औँ शताबदी १९ औँ शताबदी 16 / 30 युरोपबाट भारत आउने समुद्रिक मार्ग पत्ता लगाउने नाविक को थिए ? मेडोलेन भास्को डिगामा माजनल बार्थो लोम्यु डाथज 17 / 30 सन १२१५ जुन १५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने वेलायतका राजा को थिए ? Henery Luis John Henery 18 / 30 अमेरिकी स्वतन्त्रता सग्रामको नारा के थियो ? समानता, स्वतन्त्रता र स्वायत्तता उपनिवेशबाट उनमुक्ति जीवन, स्वतन्त्रता र सुखको खोजी समानता, स्वतन्त्रता र विकास 19 / 30 देहायमा उल्लेखितमध्ये कुन ठिक हो, छुटयाउनुहोस ।१. अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटन हुन ।२. सन १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर भएको थियो । १ मात्र ठिक १ र ३ मात्र ठिक १ र २ मात्र ठिक २ ठिक 20 / 30 रंगभेद विरुद्धका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भएको हो ? डिसेम्बर –१६, २०१३ डिसेम्बर–१८, २०१३ डिसेम्बर–५, २०१३ डिसेम्बर–२६, २०१३ 21 / 30 भारतका महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन कहिले भएको थियो ? सन १९६० सन १९४७ सन १९४२ सन १९५२ 22 / 30 तलका मध्ये भारतीय स्वतन्त्रतासँग कसको सम्बन्ध छ ? एन्नी वेसेन्ट गोल्डा मेथर जुलिया चाङ करुप्स्काय 23 / 30 अमेरिकाले औपचारिक पदमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गरेको थियो ? जनवरी–५, २०११ डिसेम्बर १५, २०११ डिसेम्बर १६, २०११ डिसेम्बर १०, २०१२ 24 / 30 जनताले नै रोजेको चाहेको लोकतन्त्रको उपलब्धि मान्नुपर्छ। लुई चौधौँ लुई तेह्रौ लई पन्ध्रौँ माथिको कुनै पनि होइन 25 / 30 तलका कथनहरु सही गलत के हुन? छुटयाउनुहोस ।१. सर्वप्रथम नेपाली भाषालाई राजभाषाको रुपमा प्रयोग गर्ने व्यक्ति नागराज हुन ।२. अडा अदालतहरुमा नेपाली भाषामा मा कामकाज गर्नुपर्ने व्यवस्था वि.सं २०२१ बैशाख १ गते देखि सुरु भएको हो । २ सही तर १ गलत १ र २ दुबै गलत १ सही तर २ गलत १ र २ दुबै सही 26 / 30 महाभारत युद्धमा कौरवको तर्फबाट लडने किराँती राजा को थिए ? जितेदास्ती स्थुको हुमती पातुका 27 / 30 तिलिचो ताल समुद्री सतहबाट कति मिटर उचाइमा अवस्थित छ ? ४९१९ मिटर ४३१९ मिटर ४१११ मिटर ४५१९ मिटर 28 / 30 Boston Tea Party कहिले भएको थियो ? सन १९७३ सन १९७७ सन १९७५ सन १९७३ 29 / 30 प्राकृतिक नदी र ताल नभएको विश्वको ठुलो देश कुन हो ? साउदी अरब लिविया माल्दिभ्स कतार 30 / 30 नेपालका कतिवटा जिल्ला हिमाली क्षेत्रमा पर्दछन? २१ ३५ १५ २० Your score isThe average score is 68% 0% Restart quiz