लोकसेवा Bagamati Pradesh Loksewa Aayog SET-2 Roshan GuptaMay 24, 2024 No Comments परिक्षा तपाईको सफलहोस , राम्रो नतिजा ल्याउनुहुनेछ आशा लिएका छौ । time’s up sound effect 10 second countdown timer Bagamati Pradesh Loksewa Aayog SET-2 1 / 50 कुनै वस्तुको विक्रयमूल्य र क्रयमूल्यको फरक रु २१० छ । यदी २५ % नाफा भए सो वस्तुको विक्रय मूल्य कति होला ? 1150 1250 950 1050 2 / 50 सात जना मानिसले कुनै एउटा कार्य १२ दिनमा गर्न सक्छन । आठ दिनमा दोब्बर कार्य गर्न कति जना मानिसहरु थप्न आवश्यक पर्ला ? 14 7 28 21 3 / 50 शताब्दी वर्षको अन्तिम दिन कुन बार हुन सक्दैन ? मंगलबार शुक्रबार सोमबार बुधबार 4 / 50 रामले रु १४०० पर्ने साइकल किनेर १५ नोक्सानमा बेचेछ भने साइकलको विक्रय मूल्य कति होला ? 1190 1203 1090 1160 5 / 50 एउटा जङ्गलमा केही सिकारी र कुकुरहरु छन । त्यहाँ टाउकोको संख्या ११ र खुटाको सङख्या ३८ भएको कुकुरको सङख्या कति होला ? 8 12 9 7 6 / 50 अर्थपूर्ण क्रम मिलाउनुहोस् ।१. आमा २.बालक ३.दुध ४.रुने ५.खुसी 2,4,3,1,5 3,2,1,5,4 1,5,2,3,4 2,4,1,3,5 7 / 50 Complete the given series.O,T,T,F,F,S,S,E,? M N D F 8 / 50 ‘कमला घर गइछ ।’ उल्लेखित वाक्यमा कुन भूतको प्रयोग गरिएको छ ? अपूर्ण भूत अपूर्ण भूत सामान्य भूत अज्ञात भूत 9 / 50 तल दिइएका मध्ये कुन शब्द अशुद्ध छ ? नायब सुब्बा कुलत पानी पनी 10 / 50 ‘ऊ घर गयो ।’ उल्लेखित वाक्यमा ऊ शब्दको पदवर्ग छुटयाउनुहोस् । क्रियापद निपात नाम सर्वनाम 11 / 50 There is 13 districts ….. Bagamati Province. on up at in 12 / 50 What is the opposite meaning of ‘Remove’? Give Add Pull Go 13 / 50 Which of the follwing sentence is incorrect? Ram go to school Ram was going to school Ram is going to school Ram goes to school 14 / 50 ‘जो सबैको मित्र हुन खोज्छ, वास्तवमा ऊ कसैको पनि मित्र हुन सक्दैन ।’ यो भनाई कसको हो ? प्लेटो कौटिल्य अरस्तु सुकरा 15 / 50 सिद्धार्थ रङ्गशाला कुन ठाउँमा रहेको छ ? बीरगंञ्ज भैरहवा पोखरा मोरङ 16 / 50 सत्रौँ एसियाली खेलकुदमा नेपालका लागि एकमात्र पदक भित्राउने खेलाडी को हुन ? जितबहादुर केसी बैकुण्ड मानन्धर बिमला तामाङ सिर्जना राई 17 / 50 कृत्रिम कुखुराको मासुलाई मान्यता दिने पहिलो राष्ट्र कुन हो ? इन्डोनेसिया अमेरिका मलेसिया सिङ्गापुर 18 / 50 संयुक्त राष्ट्रसङघको झण्डामा प्रयोग गरिएको जैतुनको हाँगा प्रतीकका रुपमा प्रयोग गरिएको हो ? भाइचारा शान्ति प्रेम विश्व बन्धुत्व 19 / 50 चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री तलकामध्ये को थिए ? मातृकाप्रसाद कोइराला सूर्यबहादुर थापा टंकप्रसाद आचार्य वि.पि.कोइराला 20 / 50 नेपाल सरकारको कार्यसञ्चालन गर्ने संयन्त्रलाई के भनिन्छ ? व्यवस्थापिका संविधानसभा न्यायपालिका कार्यपालिका 21 / 50 नेपालको संविधानमा महिलासम्बन्धी हक अन्तर्गत तलकामध्ये कुन–कुरा उल्लेख गरिएको छैन ? सम्पत्ति तथा परिवारिक मामिलामा दम्पतिको सम्मान हक हुनेछ । महिलाको शारिरिक अवस्थालाई मध्यनजर गरी विशेष हक प्रदान गरिनेछ प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ 22 / 50 शुक्लाफाटा वन्यजन्तु आरक्षणलाई कहिले राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरियो ? वि.स २०७३ पुष ९ वि.स २०७३ पुष ७ वि.स २०७३ पुष १७ वि.स २०७२ पुष ७ 23 / 50 नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता कसमा निहित रहेको छ ? नेपालका नागरिकमा नेपाली जनतामा मन्त्रिपरिषद राष्ट्रपतिमा 24 / 50 विक्रम सम्वत २०७८ को जनगणना अनुसार लैडिक अनुपात कति रहेको छ ? ९८.९१ ८९.४५ ९५.५९ ९५.९६ 25 / 50 नेपालमा वातावरण परिषदको अध्यक्षको को हुने व्यवस्था रहेको छ ? राष्ट्रपति प्रधानमन्त्री स्वास्थ्य तथा जनसडख्या मन्त्री वन मन्त्री 26 / 50 जलवायु परिवर्तनका असर निम्नमध्ये कुन हो ? हिमालको हिउँ अत्याधिक पग्लिन गई हिमाल नाङा पहाडमा परिणत हुने पृथ्वीको वायुमण्डलको तापक्रम वृद्धि समुद्रको सतहमा वृद्धि हुने, माथिका सबै 27 / 50 नेपाललाई कुष्ठरोगमुक्त घोषणा कहिले गरियो ? विक्रम सम्वत २०६६ माग ५ विक्रम सम्बत २०६५ पुुस ५ विक्रम सम्वत २०६५ माग ५ विक्रम सम्वत २०६६ पुस ५ 28 / 50 नेपालमा शिक्षाका पिता भनेर कसलाई चिनिन्छ ? चन्द्र शमशेर जुद्ध शमशेर वीर समशेर देव शमशेर 29 / 50 कोरोना भाइरसलाई WHO द्धारा विश्वव्यापी महामारी घोषणा कहिले गरिएको थियो ? सन २०२० फेब्रुअरी ११ सन २०२० मार्च ११ सन २०२० फेब्रुअरी ४ सन २०२० मार्च १२ 30 / 50 Robot शब्दको पहिलो प्रयोग कहिले गरिएको हो ? सन १९९४ सन १९२२ सन १९२१ सन २००२ 31 / 50 कुन जनसङ्ख्याको कति प्रतिशत जनसङ्ख्या पहाडी प्रदेशमा बसोबास गर्दछन ? 53.61% 50.55% 6.08% 40.31% 32 / 50 मानव शरीरलाई आवश्यक पर्ने पोषक तत्व कति प्रकारका हुन्छन ? ५ प्रकारका ६ प्रकारका ३ प्रकारका ४ प्रकारका 33 / 50 हरेक क्रियाको बराबर तर विवरित प्रतिक्रिया हुन्छ यो न्युटनको चालसम्बन्धी कुन चाहिँ नियमसँग सम्बन्धित छ ? तेस्रो नियम चौथो नियम पहिलो नियम दोस्रो नियम 34 / 50 अन्तरिक्षमा हिँडने पहिलो व्यक्तिको नाम के हो ? युरी गागरिन राकेश शर्मा अलेक्सी लियोनेभ माइकल कोलिङस 35 / 50 कुलेखानी तेस्रो जलविधुत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? १४ मेगावाट ६७ मेगावाट २८ मेगावाट १९ मेगावाट 36 / 50 चालु पन्ध्रौँ योजनाको दीर्घकालीन सोचले आ.व. २१००/०१ सम्ममा आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य लिएको छ? 10.4% 10.5% 9.3% 10.3% 37 / 50 महेन्द्र राजमार्गको सबैभन्दा बढी भाग कुन जिल्लामा पर्दछ ? चितवन बाँके सप्तरी नवलपुर 38 / 50 ‘One Vision, One Identity, One Community’ कुन संस्थाको नारा हो ? UNDP UNO आसियन सार्क 39 / 50 वर्षा र दयाका देवताका रुपमा कसलाई चिनिन्छ ? वरुण विष्णु मच्छिन्द्रनाथ इन्द्र 40 / 50 राई जातिले बोल्ने भाषा कुन भाषा समुदाय अन्तर्गत गर्दछन ? भोट–बर्मेली आर्य भारोपेली द्रविड 41 / 50 बहादुर शाह पृथ्वीनारायण शाहका कुन साही छोरा हुन ? साइला कान्छा जेठा माइला 42 / 50 प्रथम विश्वयुद्धमा सबैभन्दा बढी क्षति बेहोर्ने राष्ट्रहरुमा जर्मनी, अस्ट्रेलिया र अर्को कुन राष्ट्र हुन ? अमेरिका रुस जापान फ्रान्स 43 / 50 इन्द्रजात्राको दिन मुख्यतः कसको रथ घुमाइन्छ ? रातो मच्छिन्द्रनाथ सेतो मच्छिन्द्रनाथ भैरव कुमारी 44 / 50 आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार बागमती प्रदेशको आर्थिक बृद्धिदर कति रहेको छ ? 3.7% 2.2% 1.8% 1.9% 45 / 50 रक्तपातविहीन तरिकाले सोभियत सङ्घको विभाजन भएको घटनालाई के नामले चिनिन्छ ? श्रेत क्रान्ति बोल्सेभिक क्रान्ति सयपत्री क्रान्ति मखमली क्रान्ति 46 / 50 विश्वकै सबैभन्दा धेरै भूकम्पीय जोखिममा रहेको देश कुन हो ? इन्डोनेसिया कतार जापान आर्मेनिया 47 / 50 बाग्मती प्रदेशमा कुल स्थानिय तह कति रहेका छन ? 136 137 119 109 48 / 50 सन १८७६ मा बनेकोे लाउड स्पीकरका निर्माताको हुन ? गुटेन वर्ग थोमस अल्वा एडिसन जे.एल.चार्ड एमिल वर्लिनर 49 / 50 सन १८७७ मा बनेकोे माइक्रोफेनका निर्माताको हुन ? जे.एल.चार्ड गुटेन वर्ग एमिल वर्लिनर आलमी वर्लिनर 50 / 50 सन १८९५ मा बनेकोे मुभी प्रोजेक्टरका निर्माताको हुन ? एमिल वर्लिनर थोमस अल्वा एडिसन जे.एल.चार्ड आलमी वर्लिनर तपाईको नतिजा रार्वजनिक हुदैछ Your score isThe average score is 57% 0% Restart quiz