रास्वपाले सुरु गरेको जनहस्ताक्षर अभियानमा पूर्वप्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, प्रतिष्ठित व्यक्तित्व र सर्वसाधारणले सक्रिय सहभागिता जनाइरहेका छन । पार्टीले यस अभियानलाई अभिव्यक्ति स्वतन्त्रता र न्यायिक निष्पक्षताको संरक्षणका लागि गरिएको पहलका रूपमा व्याख्या गरेको छ ।