SLF खबर सम्वाददाता /
पर्सा, १३ बैशाख
पर्सा जिल्ला प्रहरी कार्यालयले करिब २ लाख १९ हजार मुल्य भएका समान भन्सार छलिगरि ल्याइरहेका समाग्री बरामद गरेको हो ।
बिरगंज महानगरपालिकामा पर्ने इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया तथा नगवा बाट उक्त सामाग्री प्रहरीले बरामद गरेको हो ।

पक्राउ गरिएका सामाग्रीहरुमा घडी, लत्ताकपडा, स्याउ आदी जस्ता सामाग्रीह प्रहरीले पक्राउ गरेको हो ।

भन्सार छली गरिल्याएको २ लाख १९ हजारको सामाग्री बीरगंज भन्सार कार्यालयमा बुझाएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाले बताएका हुन ।


