SLF खबर सम्वाददाता /
चितवन, १३ बैशाख
चितवन प्रहरीले तेस्रो लिंगीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा लिएका सबै तेस्रो लिंगीहरुले रातिको समयमा भरतपुर महानगरपालिका–३ भरतपुर ओरालो स्थित सडक खण्डको बाटोमा हिडने व्यक्तिहरुलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत गर्ने गरेको थिए ।

रातिको बेला ६ जना तेस्रो लिंगीहरु सडक खण्डको बाटोमा हिडने व्यक्तिहरुलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत गर्ने गरेको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।


